नेकपा (एस) को सितगंगा नगरपालिका वडा नं. ८ र १४ मा वडा कमिटी गठन

९ असोज, प्रेस लुम्बिनी अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेकपा (एकीकृत समाजवादी) पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । आज नेकपा (एकीकृत समाजवादी) पार्टीले ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको वार्ड नं. ८ र १४ मा वडा कमिटी गठन गरेको छ ।

सितगंगाको वडा नं. ८ मा ईन्द्र बहादुर कुमालको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । यस्तै वडा नं. १४ देवराज पन्थीको अध्यक्षतामा ३१ वडा कमिटी गठन गरेको नेकपा (एस) का सितगंगा नगरपालिकाका इन्चार्ज नारायण शर्माले जानकारी दिए । ।

अर्घाखाँचीमा नेकपा ( एस) का कमिटीहरु धमाधम गठन भईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै