कांग्रेस पदाधिकारी बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंह दरबारमा जारी

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंह दरबारमा चलिरहेको छ । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समावेशी प्रतिनिधित्वका विषयमा छलफल भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने र बाँकीमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

‘आज बैठकमा अधिवेशनकै समय तालिकाबारे छलफल भइरहेको छ । हिमाली बाहेकका जिल्लाहरुमा दशैंअघि पालिका अधिवेशनमात्रै गर्ने कुरा भएको छ, बाँकी अधिवेशनको मितिबारे छलफल भइरहेको छ,’ सहमहामन्त्री महतले भने ।

उनका अनुसार बैठकमा समावेशी प्रतिनिधित्वको विषयमा पनि छलफल भइरहेको छ । महाधिवेशनमा दलित, मुस्लिम, मधेशी, अल्पसंख्यकहरुको प्रतिनिधित्वका विषयमा कांग्रेसभित्र असन्तुष्टि छ ।

नेपाली कांग्रेसको अझै १३ जिल्लामा वडा अधिवेशन गर्न बाकी छ । यश विषयमा पनि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img