साउन महिनाका लागि बैंककाे ब्याजदर थप घट्यो

समाचार सारांश
Auto Generated by AI
  • साउन महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर घटाएका छन्।
  • मध्ये १३ वटा बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकीले घटाएका छन्।
  • नबिल र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।

काठमाण्डाै – वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशत विन्दुबाट घटेर साउनका लागि ४.१६७ प्रतिशत विन्दुमा झरेको छ ।

यस्तै संस्थागत निक्षेपको औसत दर असारको ३.१८ प्रतिशत विन्दुबाट घटेर साउनका लागि ३.११६ प्रतिशत विन्दुमा झरेको छ ।

२० मध्ये १३ वटा बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशत बढाएर ४ प्रतिशत पुर्‍याएको छ । बाँकीले सामान्य घटाएका छन् ।

नयाँ प्रकाशित दरअनुसार साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् । व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.८५ प्रतिशत मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको अध्यक्षमा पोखरेल

भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

इन्धनको भाउ यथावत्

निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिन्डर पठाउने

- Advertisement -spot_img
-Advertisement-spot_img