तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज पनि तातो लहर कायमै रहनेछ।
  • कोशी, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।
  • देशका विभिन्न भागमा मौसम प्रतिकूल भएकाले सतर्क रहन विज्ञले आग्रह गरेका छन्।

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाडी भूभागमा भने वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केहीदिन यता गर्मी कायमै छ ।

यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका केही ठाउँ तथा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै