आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • मधेश, लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
  • कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ।
  • बागमती र कोशी प्रदेशका केही क्षेत्रमा पछिल्लो तीन घण्टादेखि सामान्य वर्षा भइरहेको छ।

काठमाण्डौ — आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भागका र मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै