रास्वपा अर्घाखाँची–रुपन्देहीको आयोजनामा नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय हरि प्रसाद भुसाल तथा समानुपातिक सांसद माननीय मन्जु भुसाललाई  “बधाई, धन्यवाद एवं शुभकामना आदान–प्रदान तथा  कार्यक्रम” सनिवार  बुटवलमा आयोजना हुने भएको छ।
साथै सोही दिन बिहान रक्तदान  बुटवल–११ स्थित थ्री पोइन्ट पार्टी प्यालेस, देवसिद्ध चोकमा सञ्चालन हुने आयोजकले जनाएको छ। रक्तदान कार्यक्रम कार्यक्रम बिहान ८:३० बजेदेखि १ बजेसम्म सञ्चालन हुने त्यसपच्यात बधाई, धन्यवाद तथा शुभकामना आदान–प्रदान कार्य कार्यक्रम गरिने जनाईएको छ ।
रास्वपा अर्घाखाँची–रुपन्देही सम्पर्क विभागको आयोजनामा हुने यस कार्यक्रममा विभिन्न  क्षेत्रका सामाजिक,राजनीतिक बौद्धिक,ब्यबसायिक  व्यक्तित्व, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक अभिमन्यु पोख्रेलले कार्यक्रमको सम्पूर्ण उक्त कार्यक्रमको सम्पूर्ण तयारी तयारी पूरा भएको जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img