१० कार्तिक २०८३, मंगलबार
१० कार्तिक २०८३, मंगलबार

आज मगर दिवस मनाइँदै

काठमाण्डौ — आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एव्म नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले हरेक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

आज मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरिन्छ । दिवसको अवसरमा मगर समुदायको बसोबास धेरै रहेका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा देशैभरका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनलाई मगर समुदायले मगर एकता दिवसको रुपमा मनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

- Advertisement -spot_img
-Advertisement-spot_img