अर्घाखाँचीमा १५ जनाको उम्मेदवारी दर्ता

प्रेसलुम्बिनी ।अर्घाखाँची जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्कर नाथ आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाबाट पशुपति नाथ ढकाल उम्मेदवार छन्।

मंगोल नेशनल अर्गनाइजेशनबाट सूर्य बहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट राम बहादुर चौहान उम्मेदवार रहेका छन्।

त्यसैगरी, नेशनल रिपब्लिक नेपालबाट विष्णु बहादुर शाह, जनता समाजवादी पार्टी (एकल चिन्ह) बाट टुक बहादुर चेपाङ, आम जनता पार्टीबाट दुर्गा बहादुर भाट क्षेत्री उम्मेदवार बनेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अविन्द्र फुल्लेल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट खिम बहादुर घर्ती मगर, नेपाली कांग्रेसबाट विष्णु प्रसाद खनाल उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारका रूपमा रबि शाहा,हिमाल भुसाल र पप्पा श्रेष्ठ ले पनि उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लामा बहुदलीय तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले निर्वाचन थप प्रतिस्पर्धात्मक हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै