कुलमान घिसिङ अध्यक्षमा अनुमोदन, चिम चुनाव चिन्ह् लिएर चुनावमा जाने

काठमाण्डौ – उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँगको सहमति भङ्ग भएको घोषणा गर्दै अध्यक्षमा कुलमान घिसिङलाई अनुमोदन गरेको छ । यस अघि रास्वपासँगको सहमति तोडिएको भन्दै घिसिङलाई अध्यक्षमा नियुक्त गरेको पार्टीले लगत्तै केन्द्रीय समितिको आकस्मिक बैठक बसेर घिसिङलाई अध्यक्षमा अनुमोदन गरेको हो ।

बैकठले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत पनि गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले अब आफूहरु चिम चुनाव चिह्नमा भाग लिने बताउनुभयो । घिसिङल रास्वपाले एकपक्षीय रूपमा सहमति तोडेको दाबी पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै