नारायण खनालद्वारा लिखित कविता सङ्ग्रह बिमोचन

निम्ब तरु अर्घाखाँची ।लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविषाको लय तथा गजलकार डिल्लीराज घिमिरे (सङ्गम)को भँगेरी गजल सङ्ग्रह विमोचन सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तिर्थराज आचार्य र उपस्थित महानुभावलाई स्वागत प्रतिष्ठानका उपाध्यक्ष कमल पोखरेलले गर्नुभएको थियो । कविता सङ्ग्रह जिजीविषाको लय माथि टिप्पणी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुव बहादुर खत्री तथा भँगेरी गजल सङ्ग्रह माथि टिप्पणी कल्पना मरासिनी तथा विष्णुप्रसाद वस्यालले गर्नुभएको थियो ।उक्त कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमका अतिरिक्त अन्य साहित्यकारहरू विष्णुप्रसाद वस्याल ,कल्पना मरासिनी , कमल पोखरेल ,तिर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुली लगायतले समेत रचना वाचन गर्नुभएको थियोे । उपस्थित सबै महानुभावको सम्मान गर्दै सबैबाट सामुहिक रुपमा कृतिको विमोचन गरिएको उक्त कार्यक्रममा छुट्टै अतिथिहरू भनेर छुट्टयाइएको थिएन भने उपस्थिति सुखद थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img