एमाले नेता बासुदेव घिमिरेद्वारा पार्टी परित्याग

काठमाण्डौ – नेकपा एमालेका नेता एवम् पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा मुख्य नेतृत्वले नागरिकको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

नेता घिमिरेले सुशासन, विकास र रोजगारीका साथ देशलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा निष्ठाका साथ सधैँ काम गरिरहने बताउनुभएको छ । घिमिरे २०७९ सालको चुनावमा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

उहाँ तिलोत्तमा नगरपालिकाको पूर्वमेयर पनि हुनुहुन्छ । नेकपा एमालेको हालै सम्पन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यका उमेद्वार घिमिरे पराजित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img