चन्द्रमाको मुखै टेढो

 

निम्बतरु                                                                चन्द्रमाको मुखै टेढो रहेछ
हाँस्छ टेढो बोल्छ टेढो
सधैंको डढेलो लागेजस्तो अनुहार
देख्दादेख्दै दया लाग्छ
होस् भन्छु
गल्ती गरेपनि यसपालि होस् भन्छु

टप्प चुहिएलाजस्तो अनुहारको
त्यो चन्द्रमा
उदास भएर दौडिहाल्छ

पूर्वबाट पश्चिम जाने मात्रै काम छ त्यस्को
सधैंको निन्याउरो सधैंको रुन्चे
के पुग्दैन त्यल्लाई
रातभरि रुन्छ मेरो सिरानी भिज्छ
पूर्णिमाको रात एकदिन जोशिएर चम्किन्छ
उतिनैखेरै सेलाउँछ
उकालो लागेको बूढो मानिसजस्तै

पहाडको शीरमा चढेर कसैलाई गन्दैन
त्यत्रा सत्रस्याल ताराहरु छन्
तिनीहरुसँग कहिल्यै हिड्दैन
त्यसै ठमकठमक चमकचमक पर्छ
चन्द्रमा ।

शिथिल चन्द्रमा
हस्याङफस्याङ मनले
पहाडबाट ओर्लेर
बिहानैदेखि सुत्छ दिनभरि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै