आज नेपाली कम्युनिष्ट पार्टीको लमहिमा सन्देश सभा हुँदै

हृदय भुसाल  । नेपाली कम्युनिस्ट पार्टीले आज दाङको लमहिमा  सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि  दोस्रो दिन आज लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा हुन लागेको  हो ।सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल लगायतले  सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा  नेता मेटमणी चौधरीले  बताए । कार्यक्रममा ब्यापक रुपमा जनताको उत्साहजनक सहभागीता रहने नेता  चक्रपाणी खनाल बलदेबले बताए । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका सबै नेता,कार्यकर्ताहरुको सहभागी हुने गरि  कार्यक्रमको तयारी पूरा भएको नेकपा नेता अब्दुल हुसेन खाले बताए ।  ऐतिहासिक कार्यक्रममा विभिन्न स्थानबाट र्याली निस्कने गरि कार्यक्रम हुन लागेको नेता नारायण शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img