जिन्दगी अब लखर लखर

निम्बतरु

भावीले एउटा नोटबुक दिएर पठाएको हुँदो हो
पहिलो पन्नामा जन्म
अन्तिम पन्नामा मृत्यु लेखेर
बीचका पन्नाहरु खाली थिए लाग्छ
तर कता हरायो हरायो जाबो!
जिन्दगी अब लखर लखर

खाली पन्नाहरु अधिकांश त केरेरै भ्याइए
केही च्यातिए
केही थिए खाली
आज एउटा कृति लेख्नुथियो
कता हरायो हरायो जाबो!
जिन्दगी अब लखर लखर

केही पन्नामा केही लेखिदिईकी थिई
थिई एउटी त्यल्ले
त्यो पनि रातो अक्षरले
त्यो पनि हेर्नुथियो एकपल्ट
थिए यस्तै करुणा,सहानुभूति र प्रेम
साट्यौं वा एकार्काको नोटबुक
प्रष्ट याद छैन
कता हरायो हरायो जाबो !
जिन्दगी अब लखर लखर

अब मेरो लास मात्रै छ
सक्दैन अब केही गर्न
जिन्दगी अब लखर लखर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img