महत्त्वपूर्ण खोप परियोजना रोक्ने अमेरिकाको निर्णय

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ.केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत कुल ५० करोड डलरको अनुदान रद्द गर्ने निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

केनेडीले खोपलाई समस्याग्रस्त भन्दै नयाँ सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताउनु भएको छ ।

स्वास्थ्य विज्ञहरूले भने यो निर्णय अत्यन्तै खतरनाक भनेका छन् । प्रख्यात खोप विज्ञ डा.पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौंको ज्यान बचाएको र भविष्यको महामारी नियन्त्रणमा यसको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

- Advertisement -spot_img
-Advertisement-spot_img