उपभोक्ता अदालतको फैसलाप्रति चिकित्सक असन्तुष्ट, सेवा बन्द गर्नेसम्मको चेतावनी

गएको चैतमा गठन भएको उपभोक्ता अदालतले चिकित्सकीय लापर्बाहीका तीन वटा मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूले क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् ।

गएको जेठ र असारमा फैसला भएका तीन मुद्दामध्ये एउटामा ५६ लाख ८१ हजार, अर्को मुद्दामा ५७ लाख १९ हजार रुपैयाँ र तेस्रो मुद्दामा एक करोड ४५ लाख ४४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

गएको चैतमा गठन भएको उपभोक्ता अदालतमा अहिलेसम्म उपभोक्तासँग जोडिएका १४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये पाँच वटा मुद्दामा फैसला भएकोमा तीन वटा अस्पताल र चिकित्सकसँग जोडिएका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले कुनै पनि वस्तु र सेवा लिँदा उपभोक्तालाई हानि पुगेमा क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । चिकित्सकको लापर्बाहीको मुद्दा नेपाल मेडिकल काउन्सिलले हेर्ने भएकोले यस्तो मुद्दा काउन्सिलबाटै हेर्नुपर्ने चिकित्सक सङ्घको माग छ ।

उपभोक्ता अदालतबाट आएका फैसलाले चिकित्सकहरूलाई काम गर्ने सहज वातावरण नहुने उनीहरूको भनाइ छ । सकेसम्म जोखिम नमोल्ने र जोगिन खोज्ने कारण उपचार सेवा नै प्रभावित हुन सक्ने उनीहरूले बताएका छन् । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img