अमीट प्रेम

निम्बतरु

तिम्रो छाया पनि कसैलाई नदिउँ
मुटुमा बाँधेर राखुँ

बिहानीमा म नजागुँ
फेरि निदाउँ फेरि निदाउँ
निरन्तर सपना देखुँ
मेरो चाहना, सपना फेरि गुम्न नदिउँ

शास्त्रीय प्रेम
आध्यात्मिक र अनन्त प्रेमको प्रतीक,
जसले भौतिकताभन्दा माथि उठेको प्रेम देखाउँछ
हो यही हो मैले भन्न खोजेको ।

तिमीले सिमाना निर्धारण गर्न सक्थ्यौ
त्यतिधेरै समुन्द्र त एउटा सिमाना भित्र छ
जति बलले छालहरु उठेपनि
आफ्नै सिमानामा फर्कनुपर्छ
प्रेम सिमांकन त हुन सक्दैन
दृष्टिकोण आफ्नो – आफ्नो

हुनसक्थ्यो रोमान्टिक नोभेल
तर फिक्सन स्वार्थको बराबर छ
कथा युटोपिया/डिस्टोपिया
(आदर्श वा भयावह भविष्य )
प्रेमको अर्थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img