आज बिदाको दिन बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • सार्वजनिक बिदाका दिन पनि बैंकका अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
  • बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सहजताका लागि सबै वर्गका बैंक खोल्न भनिएको हो।
  • मन्त्रिपरिषद्को निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा भए पनि बैंकहरूले सेवा दिनेछन्।

काठमाण्डौ – नेपाल राष्ट्र बैंङ्कले आज सार्वजनिक बिदाका दिन पनि बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आज ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्न निर्देशन दिएको हो । विभागले सूचना निकालेर  आज  ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैंङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न भनेको छ ।

रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भदौ १० गतेको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने उदेश्यका लागि राष्ट्र बैंङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले त्यही अनुसार नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार आज नवयुवा आन्दोलनको स्मरणमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img