पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुनी वायुको प्रभावले आज अधिकांश स्थानमा वर्षा हुनेछ।
  • पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
  • भारी वर्षाको जोखिम भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाण्डौ – आज देशका पहाडी क्षेत्रको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ ।

मधेस र कोशी प्रदेशको तराई भागमा पनि आंशिक बादल लागेको छ । दिउँसो पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागको एक /दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । त्यस्तै आजराति पनि पहाडी भागको केही र तराई भागका थोरै ठाउँमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भागका एक /दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img