विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समाचार सारांश
Auto Generated by AI
  • ब्राजिलले स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
  • स्कटल्यान्ड यो हारसँगै विश्वकपबाट बाहिरिएको छ।
  • अर्को खेलमा मोरक्कोले हैटीलाई ४-२ गोल अन्तरले हराएको छ।

फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ । केही बेरअघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको हो ।

अमेरिकाको मियामी स्टेडियममा खेलको सातौँ मिनेटमै भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को बलियो अवस्थामा पु¥याए । दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाब कायम राख्यो ।

खेलको ६०औँ मिनेटमा म्याथियस क्यूनाले गोल गर्दै टोलीको अग्रता ३–० पु¥याए । खेलको ७७ औँ मिनेटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गर्न सकेनन् । पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिएको छ ।

यस्तै, एटलान्टा स्टेडियममा भएकाे खेलमा मोरक्कोले हैटीमाथि ४–२ को जित निकालेको छ । मोरक्कोका लागि अहरफ हाकिमीले ३९ औँ,इसामेल साईबेरीले ४६ औँ,सुफयान रहिमीले ७८ औँ र जाकरिया अल ओदीले थप समयमा गोल गरे भने हैटीका लेनी जोसेफ र विस्सन  इसिडोरले क्रमश १० औँ र ४३ औँ मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img