आज कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ – आज कोशी, गण्डकी र कर्णालीको थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपछि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना छ ।

अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, मधेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । काठमाण्डौमा आज बिहानैदेखि घाम लागेको छ । दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै