जनताको सुखदुःखमा सधैं साथमा छु:उम्मेदवार चौहान

हृदय भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका का विभिन्न स्थानमा भेटघाट कार्यक्रम गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले आफू जनताको असल सेवक भएको बताउनुभएको छ। घरदैलो तथा मतदाता संघ भेटघाटका क्रममा उहाँले स्थानीय वासीका समस्या, सुझाव र अपेक्षा नजिकबाट सुन्नुभएको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार चौहानले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै राजनीति सेवा र जिम्मेवारीको माध्यम भएको बताउनुभयो। “म पदका लागि होइन, जनताको सेवा गर्नका लागि उम्मेदवार बनेको हुँ,” उहाँले भन्नुभयो।
स्थानीय नागरिकहरूले सडक, खानेपानी, स्वास्थ्य र रोजगारीका विषय उठाएका थिए। ती समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
उम्मेदवार चौहानले जितेपछि पनि गाउँमै बसेर जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्दै विकास निर्माण र जनहितका कामलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img