सहिद माधब सारुको योगदानलाई स्मरण गर्दै उम्मेदवार चौहानको परिवार संग भेट

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँची — जेन्जी आन्दोलनका महान सहिद माधव सारुको निवास, धारापानीमा पुगेर प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले उहाँको तस्बिरमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्नुभएको छ।
नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चौहानले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सहिद सारुको योगदान राष्ट्रका लागि प्रेरणादायी रहेको बताउनुभयो। उहाँले सहिदले देखाएको मार्गलाई आत्मसात् गर्दै न्याय, समृद्धि र परिवर्तनका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चौहानले सहिद माधव सारुको सपना साकार पार्ने दृढ अठोट व्यक्त गर्दै सहिदहरूको बलिदानलाई सम्मानपूर्वक स्मरण गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो।
भेटघाटका क्रममा पार्टी केन्द्रिय सदस्य छ्मकुमारी खनाल चिनारी सहितका स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img