२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

अर्घाखाँचीको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी : राम बहादुर चौहान

हृदय भुसाल अर्घाखाँची — नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँची  जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले जिल्लाको समग्र विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाएर आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ।
उम्मेदवार चौहानले अर्घाखाँचीको दिगो विकासका लागि स्पष्ट योजना र भिजनसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुशल र प्रष्ट वक्ताका रूपमा परिचित चौहानले जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र विकासको खाका तयार गरेको उल्लेख गर्नुभयो।
उहाँले अर्घाखाँचीको विकासलाई तीव्र गति दिन आफूलाई विजयी गराई सेवा गर्ने अवसर दिन सम्पूर्ण अर्घाखाँचीवासीसँग अपिल गर्नुभएको छ। जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। अर्घाखाँची जिल्लाको सितगङा  नगरपालिका विभिन्न वडामा मतदाता संघ भेटघाटका  सन्दर्भमा यस्तो बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै