२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

आँधीकाका कारण अमेरिकामा झन्डै १० लाख घरधुरी प्रभावित

ठूलो शीतकालीन आँधीले अमेरिकाको दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाखभन्दा बढी मानिस विद्युतविहीन छन्, विशेषगरी टेनेसी, मिसिसिपी र क्यारोलाइना क्षेत्रमा १७ हजार भन्दा बढी उडान रद्द भएका छन् र धेरै सहरमा विद्यालय बन्द छन भने अनलाइनबाट कक्षा सञ्चालन भइरहेका सीएनएनले जनाएको छ ।

उत्तर–पूर्वीमा ठूलो हिमपात भएको छ, न्यूयोर्कमा झन्डै ७ देखि १० इन्च हिउँ परेको छ । अत्यधिक चिसोका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ भने चिसो अझै केही दिन रहने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै