२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

नारायण खनालद्वारा लिखित कविता सङ्ग्रह बिमोचन

निम्ब तरु अर्घाखाँची ।लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविषाको लय तथा गजलकार डिल्लीराज घिमिरे (सङ्गम)को भँगेरी गजल सङ्ग्रह विमोचन सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तिर्थराज आचार्य र उपस्थित महानुभावलाई स्वागत प्रतिष्ठानका उपाध्यक्ष कमल पोखरेलले गर्नुभएको थियो । कविता सङ्ग्रह जिजीविषाको लय माथि टिप्पणी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुव बहादुर खत्री तथा भँगेरी गजल सङ्ग्रह माथि टिप्पणी कल्पना मरासिनी तथा विष्णुप्रसाद वस्यालले गर्नुभएको थियो ।उक्त कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमका अतिरिक्त अन्य साहित्यकारहरू विष्णुप्रसाद वस्याल ,कल्पना मरासिनी , कमल पोखरेल ,तिर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुली लगायतले समेत रचना वाचन गर्नुभएको थियोे । उपस्थित सबै महानुभावको सम्मान गर्दै सबैबाट सामुहिक रुपमा कृतिको विमोचन गरिएको उक्त कार्यक्रममा छुट्टै अतिथिहरू भनेर छुट्टयाइएको थिएन भने उपस्थिति सुखद थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै