निम्बतरु

थोरै पानी पर्‍यो भन्दै
पहाडै पल्टाइदिन्छु जस्तो गर्छ,
किनारै नचिनेको जोशमा
बगर बगाइदिन्छु जस्तो गर्छ।
तर
मौसम फेरिनासाथ
त्यही खहरे थाकेर बस्छ,
ढुंगामुनि सास फेर्दै
आफ्नै घमण्ड सुकेर बस्छ।

साला!
पृथ्वी आफ्नै मुट्ठीमा छ जस्तो गर्छन्,
औँलाको इसारामा घाम–चन्द्र चल्ने जस्तो गर्छन्।
नक्सामा रेखा कोर्दै
समुन्द्र सुकाइदिन्छु भन्छन्,
पहाडको ढाड भाँचेर
इतिहास मोडिदिन्छु भन्छन्।
तर
एकचोटि भूकम्प हाँसिदियो भने,
एउटा हुरीले आँखा बटार्यो भने,
थाहा हुन्छ
पृथ्वी उनीहरूको हैन,
उनीहरू पृथ्वीका क्षणिक धुला मात्रै रहेछन्।

कागजमा जे लेख,
हावाले उडाइहाल्छ।
कलमले चिच्याए पनि,
मसीले रगत झारे पनि,
सत्ताको एक फुर्तीले
अक्षरको घाँटी थिचिहाल्छ।

कागजमा जे लेख,
इतिहासले छान्छ
सत्य भए ढुंगामा कोर्छ,
झूट भए खरानी

देशलाई इच्छामृत्युतिर धकेलिरहेछ
अझ भन्छ
देश म बिना गर्ल्यामगुर्लुम ढल्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

- Advertisement -spot_img
-Advertisement-spot_img