नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीकाे पार्टी एकता सन्देश कार्यक्रम सदरमुकाम सन्धिखर्कमा समापन ।

बाबुराम रसाईली

२४ मंसिर,२०८२ अर्घाखाँची । नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीले वुधबार सदरमुकाम सन्धिखर्कमा पार्टी एकता सन्देश कार्यक्रम स्थानीय पन्चेबाजा सहित भव्य रुपमा सम्पन्न गरेकाे छ । कार्यक्रम पार्टी केन्द्रीय समिति सदस्य तथा पुर्व मन्त्री डा. वेदुराम भुसालद्धारा मैनबत्ती प्रज्वलन गरि कार्यक्रमकाे उद्घाटन गरिएकाे हाे ।

कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीका नेताहरु चक्रपाणी खनाल (बलदेव), सुदर्शन बराल, चन्द्रबहादुर खड्का (उज्वल), सुशिला सिर्पाली , पिताम्बर भुसाल , पिताम्बर सारु, राजेन्द्र भुसाल, सुशिल भट्टराई, नारायण शर्मा, पार्टी प्रदेश कमिटीका सचिवालय सदस्यहरु, प्रदेश सल्लाहकारहरु, सहिद परिवार, जिल्ला सदस्य तथा सल्लाहकारहरु विभिन्न जवस मोर्चाका प्रमुख तथा प्रतिनिधि एवं पार्टीका नेता तथा कार्यकर्ता पत्रकार लगायतको उल्लेख उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि भुसालले अहिले १६ घटकको एकता भएको र समाजवाद यसको आधारभूत कार्यक्रम रहने बताउदै नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको भएतापनि टुट्फुटले समाजवादी क्रान्ति बाँकी रहेको भन्दै भुसालले त्यसैका लागि अहिलेको एकता अभियान थालिएको बताउका हुन् ।त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणी खनाल बलदेवले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्मा प्रभाकरले अन्तिम समयमा केपी ओलीलाई साथ दिने आरोप लगाए ।

त्यस्तै कार्यक्रममा बाेल्दै नेताहरुले नेपालमा दुईतिहाई जनमत कम्युनिस्टको भएको तर टुटफुटले समाजवादी क्रान्ति बाँकी रहेको बताउँदै त्यसैका लागि अहिलेको एकता अभियान थालिएको बताउदै १६ वटा वाम घटकको एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको बताए हुन् ।एकता सन्देश कार्यक्रम पार्टी केन्द्रिय समिति सदस्य ठाकुर कुमार बिकको अध्यक्षता, छमकुमारी खनालको स्वागत मन्तव्य र राम बहादुर चौहानको सञ्चालनमा सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै