हजारौँ बिध्यार्थिका मुटु जाँच्दै हिँडेका एउटा डक्टर

अर्घाखाँची ।पछिल्लो ६/७ महिनामा करिब ५० हजार बिध्यार्थिको मुटु जाँच गरिएको छ ।
एक बर्षमा १ लाख बिध्यार्थिको मुटु जाँच गर्ने अठोट लिएर गाउँ/ शहरका बिध्यालय चहार्दै हिँड्नुभएका मुटु रोग विज्ञ डाक्टर सुमन्त बन्जाडेज्युले यतिबेला सन्धिखर्क क्षत्रमा बिभिन्न बिध्यालयहरुमा सेवा गरिरहनु भएको छ ।

प्युठान, दाङ, रोल्पा, पाल्पा, गुल्मी , अर्घाखाँची लगायतका बिध्यालयहरुमा पुगेर उहाँले बिध्यार्थिको मुटु जाँच गर्दै आउनुभएको छ ।
उहाँका अनुसार यसरी हजारौँ बिध्यार्थिको मुटु जाँच गर्दा ५० जना भन्दा धेरै बिध्यार्थिहरुको मुटुमा गम्भिर समस्या भेटिएको छ ।
उहाँका अनुसार ति गम्भिर मुटुरोगीहरुको गङ्गालाल हृदय केन्द्र काठमान्डौमा निशुल्क उपचार भैरहेको छ ।

१५ बर्ष भन्दा कम उमेरका बालबच्चाको मुटु उपचार उक्त अस्पतालमा निशुल्क हुने हुँदा-
आफ्नो कर्मले धेरै बिध्यार्थिहरुको रोग पहिचान भएको र त्यसले गर्दा पनि यो अभियान अझ सार्थक भएको बताउनुभएको छ ।

उहाँको यस कर्मलाई हर्ट फाउन्डेसन नेपाल, स्थनानिय सरकार, अभियनताहरु तथा बुद्धिजिबी सर्कलले सहजिकरण गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img