४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

नेपाली कम्प्युनिस्ट पार्टी अर्घाखाँचीद्वारा आयोजित एकता सन्देश सभाको तयारी पुरा

हृदय भुसाल अर्घाखाँची, मंसिर २४
नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीले पार्टी एकता सन्देश घोषणा कार्यक्रम बुधबार सन्धिखर्कको  टुड्रेखेल स्थित सभा हलमा बिहान ११ बजे आयोजना गर्न लागेको छ। कार्यक्रमका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाइएको छ। कार्यक्रमबारे जानकारी दिंदै नेकपा केन्द्रिय सदस्य  ठाकुरकुमार बिकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र पार्टी एकता तथा संगठन विस्तारका एजेन्डा सार्वजनिक गरिने बताउनु भयो । त्यस्तै नेकपा केन्द्रिय सदस्य  रामबहादुर चौहानले जिल्ला भरबाट भव्य सहभागिता रहने विश्वास व्यक्त गर्दै यो कार्यक्रमले कार्यकर्तामा थप नयाँ ऊर्जा भर्ने अवसर हुने समेत चौहानले बताउनु ।

कार्यक्रमको व्यवस्थापनबारे मूल आयोजक समितिका संयोजक एबम नेकपा नेता कार्यक्रमलाई ब्यबस्थित गर्न  विभिन्न उपसमितिहरू निर्माण गरिएको जानकारी दिनु भयो

कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पूर्वमन्त्री वेदुराम भुसाल प्रमुख अतिथि रहनुहुनेछ  भने चक्रपाणी खनाल (बल्देव) विशिष्ट अतिथि रही कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा नेता नारायण शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेशदेखि वडा कमिटी, जनवर्गीय संगठन, निर्वाचित प्रतिनिधि, युवा, किसान, महिला तथा समर्थकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीले उपस्थित हुन समेत आग्रह गरेको छ । पार्टी एकीकरण पश्चात् प्रदेश तहका कार्यक्रम सम्पन्न गरे सगै पार्टीले जिल्ला स्तरको कार्यक्रमको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै