पाल्पामा इभी भ्यान दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

पदम गैरे पाल्पा ।पाल्पाकाे रैनादेवीछहरा-४ मेहलढाँप भित्री सडकमा इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साे सडक खण्डको पीपलभञ्याङ्ग नजिकै इभी भ्यान बुधबार दिउँशाे दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घटनामा भ्यानका चालक रैनादेवी छहरा-४ का कमल रायमाझी, रैनादेवी छहरा वडा नं. १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका रामबहादुर गाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img