तर शून्य बाँकी छ

निम्बतरु

अब कुनै नाटक बाँकी छैन,
तर मौन बाँकी छ

सबैको अपेक्षा स्वर्ग छ
अझ मरेपछि स्वर्ग गइयोस्
तर मूर्ति बनेर रहनु छैन
ईश्वर !
तिमी जस्तो बनेर
अदृश्य भएर रहनु छैन

मलाई अमर हुनु छैन
छ्या ! घामजस्तो त्यो अमरत्व
सधैं एउटै अनुहार
सधैं एउटै बाटो,एउटै यथार्थ
मलाई फूलजस्तो हुनुछ
झर्नुछ,उम्रिनुछ ,फुल्नुछ र फेरि झर्नुछ
परिवर्तन
मौसमजस्तो
छ्या ! त्यो स्वर्ग
युगदेखि जस्ताको तस्तै छ
कहिलेकाहीँ अर्कै हुनु
कि नर्क जस्तो बन्नु
सधैं स्थिर,सधैं उस्तै
थुम्काको ईश्वरजस्तो
सधैं एउटै सधैं एउटै
सधैंको ठुस्स!सधैंको गजधुम्म

अब कुनै नाटक बाँकी छैन,
तर मौन बाँकी छ
केही छैन
शून्य बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img