झोलेहरु

निम्बतरु

म गधाको कान हुने, कसम !
अन्धानुयायी भएको छु
नदी बगरमा बगिरहेको पात भएको छु
जसलाई खोलाले जतातिर लैजान्छ,
उसले आफ्नै दिशा खोज्दैन
बिना पाइलटको डुंगाजस्तो
हावाले धकेल्छ,
भेलले तानेर लैजान्छ, तर आफैंसँग कुनै दिशा छैन छायाँजस्तै भएको छु
जसले सधैं अरूको पछि मात्र लाग्छ,
आफ्नै आकृति र अस्तित्व छैन
डोरीले बाँधिएको कठपुतलीनस्तो
जसको नाच, चाल र स्वर अरूको हातमा हुन्छ
त्यहाँबाट गोरुजुवा जस्तो के रे !
आँखा बाँधिएका गोरुहरू जसले गोलोमा घुमिरहन्छन्,
तर आफ्नो बाटो चिन्दैनन्
त्यसो त कसम
ताराविहीन यात्रु भएजस्तो छु
जसको रातमा आकाशमा कुनै दिशानिर्देशक तारा छैन,
तर ऊ अरूको प्रकाशमा मात्र हिँड्छ
झोलेजस्तो जस्तो
अव्यवस्थित जीवन बिताउने, स्थायी कामधन्दा नभएको, अनिश्चित दिशामा भौतारिने मान्छेलाई जनाउँछ
झोलाजस्तो खाली, हावा लागे जसतिर त्यतातिर उडिरहें
धागोबिनाको चंगाजस्तो

अर्को अर्थमा
कुनै खानेकुराको झोल भएको छु
हजार मानिसहरु झोल बोकेर हिँडिरहेछन्
अस्थिरताको झोल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img