२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

रास्वपा द्वारा भुनपा ८ नुवाकोटमा कमिटी गठन

हृदय भुसाल अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिकास्थान नगरपालिका–८ मा वडास्तरीय भेला सम्पन्न गर्दै नयाँ वडा तदर्थ समिति गठन गरेको छ। बिजय गैरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको रास्वपा जिल्ला समितिले जानकारी दिएको छ ।

नवगठित समितिको  उपाध्यक्ष अचुक गैरे, सचिव सरीता गैरे, कोषाध्यक्ष ऋषव गैरे रहनु भएको छ । त्यस्तै सदस्यहरुमा   रिता गैरे, सुनिल गैरे तथा नुमकला भुसाल रहेका छन्। समितिको सल्लाहकारमा उमलाल भुसाल, नेत्र प्रसाद गैरे, यम बहादुर गैरे, मनोज गैरे र राजन गैरे चयन भएका नबनिर्वाचित अध्यक्ष बिजय गैरेले जानकारी दिनु भयो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला सभापति हरि प्रसाद भुसालले सुशासनयुक्त नेपाल निर्माणको लक्ष्यसहित रास्वपाको जन्म भएको भन्दै ,कसैको पनि  कुनै प्रकारको  दबाब  प्रभावमा नपरी संगठन निर्माणमा सुदृढता साथ लाग्न आग्रह गर्नु भयो । सभापति भुसालले यतिबेला  पार्टी माथी चौतर्फी रुपमा घेराबन्दी भएपनि आम जनताको  बलियो साथ रहेको उद्घाघोष गर्दै न्याय,समानता र परिबर्तनका लागी अगाडी बढ्न सबैलाई  प्रेरित गर्नु पर्ने बताउनु भयो । सभापति भुसालले    नयाँ कमिटीलाई बधाई तथा सुभकामना समेत  व्यक्त गर्नु भएको थियो ।
जेष्ठ सदस्य उमलाल गैरेको अध्यक्षता जिल्ला सभापति हरि प्रसाद भुसालको प्रमुख आथित्यता,अचुक गैरेको सञ्चालनमा सम्पन्न भेलामा नगर सचिव भूमिका खत्री, नगर सदस्य अनिता भुसाल लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रम निकै उत्साहजनक तबर सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै