कोशी र सुदूरपश्चिम प्रदेशमा गएराति वर्षा : आज पनि यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – गएराति कोशी र सुदूरपश्चिम क्षेत्रमा वर्षा भएको छ । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी परेको हो । अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सबैभन्दा बढी कोशी प्रदेशको इलाममा ७९ मिलिमिटर वर्षा मापन भएको छ ।

ठूलो पानी परेको ठाउँहरुमा बाढीको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

त्यस्तै आज पनि कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशीका एक/दुई ठाउँ र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताउनु भयो । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img