स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने हमासको अडान

हमासले इजराइलको जेरुशेलमसहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने अडान राखेको छ । गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त अगाडी सारेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विट्कफको भनाइको खण्डन गर्दै, हमासले गाजा द्वन्द्व अन्त्यका लागि मुख्य सर्तको रूपमा हातहतियार त्यागलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अरब देशहरु र बेलायतले हमासलाई गाजामा नियन्त्रण छोड्न र शान्ति प्रक्रियामा सहकार्य गर्न आग्रह गरिरहेका छन् । बेलायतले सेप्टेम्बरसम्म इजरायलले सर्तहरू पूरा नगरे प्यालेस्टिनी राज्यको मान्यता दिने चेतावनीसमेत दिएको छ ।

यसैबीच, इजरायली सेनाले बन्धक मुक्त गर्ने बार्ता असफल भए फेरी आक्रमण शुरु गर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा मानवीय सङ्कट निक्कै जोखिमपूर्ण अवस्थामा पुगेको बताउँदै आएको छ । गाजा युद्ध २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट शुरू भएको थियो । त्यसयता ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img