४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

स्वतन्त्रता

निम्बतरु

स्वतन्त्रतामा सन्तुष्टि
सबैभन्दा खराब शत्रु हो
त्यसमा ढुक्क भएर रहनु
र आलस्य हुनुले मान्छेलाई
थप परिवर्तनको चाहना रहदैन

स्वतन्त्रताले अनियन्त्रित व्यवहार देखाउँछ
यस्को उपज अराजकता एउटा हो
जथाभावी रहनसहनले मान्छे र देश
बर्बाद हुनसक्छ
अशान्तिको कारण बन्दछ

व्यक्तिवाद बढ्छ
म मात्रै महत्वपूर्ण भन्ने हुन्छ
कामचोरी र बेइमानी बढ्छ
कम्जोरहरु झन् पछाडि धकेलिन्छन्
सामाजिक टकराव पनि बढ्छ

स्वतन्त्रता त एक किसिमको बिसौनी मान्दा हुन्छ
सधै रहे मान्छे सुस्ताउन सक्छ
उतारचढाव त चाहिन्छ नै
परिवर्तनको लागि केही टकराव हुनैपर्छ

तर जे गर्न हुदैन
त्यही बिषयमा स्वतन्त्रता छ
स्वतन्त्रतामा राक्षसहरु अझ स्वतन्त्र भएका छन
हाम्रो स्वतन्त्रता यस्तो छ
ढोकामा ताल्चा छैन
तर दिमागमा ताल्चा छ

पिँजडामा राखेर सुगालाई भनिन्छ
बोल! तिमी स्वतन्त्र छौ
पोखरीमा पौडिरहेकी हाँसलाई मान्छेले भन्छ
कति स्वतन्त्र देखिन्छ!
उसलाई थाहा छैन, यो पोखरी नै उसको जेल हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै