२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

प्रगतीशिल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको वैठक सम्पन्न

हृदय भुुसाल अर्घाखाँची  ।प्रगतीशिल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँची जिल्ला कमिटीको पुुर्ण बैठक शनिवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
वैठकले शिक्षक आन्दोलनको समिक्षा,रिपोट,रिपोर्टिङ, शिक्षक महासंघका सदस्यता शुुल्क,कार्यवाहक अध्यक्षको जिम्मेवारी,सांगठनिक गतिविधी,संगठनको जिल्ला अधिवेशन लगायतका महत्वपुुर्ण प्रस्तार उपचर छलफल गरि निर्णय गरिएको संघका जिल्ला सहसचिव कृष्ण प्रसाद भुुसालले बताउनुु भयो ।
अधिवेशन सम्म वर्तमान अध्यक्ष दिनामणि वेल्वासे शिक्षक पेशावाट अवकास भैईसकेको अवस्थामा संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी मान वहादुुर विकलाई दिएको पेशागत महासंघका जिल्ला अध्यक्ष भोजन गुरुङले  वताउनुु भयो ।
वैठकले पालिका स्तरका कमिटीहरुलाई ब्यवस्थित गर्ने,संगठनलाई थप चलायमान वनाउने,सदस्यता नविकरण गरि नयाँ उर्जाका साथ अगाडी बढ्ने गरि योजना वनेको जिल्ला सचिव हरि चौहानले बताउनु भयो ।
केही समय अगाडी शिक्षकका बिभिन्न माग राखी काण्ठमाण्डौमा गरिएको आन्दोलमामा अर्घाखाँची जिल्ला वाट उल्लेखनिय उपस्थिती रहेको भन्दै नयाँ शिक्षक साथीहरु समेत संगठनका गतिविधीहरुवाट आकर्षण देखिएकोले संगठनलाई थप रचनात्मक तवरले अगाडी बढाउने अध्यक्ष दिनामणि वेल्वासेले बताउनुु भयो ।
संगठनले आवश्यकता महसुुस गरि कार्यवाहक अध्यक्षको  जिम्मेवारी प्रदान गरेको हुुदाँ  उक्त जिम्मेवारीलाई रचनात्मक तवरले कुुशलतापुुर्वक वहन गर्ने कार्यवाहक अध्यक्ष मान वहादुुर बिकले बताउनु भएको छ । वैठक अध्यक्ष दिनामणि वेल्वासेको अध्यक्षता,सचिव हरि वहादुुर चौहानको संचालनमा सम्पन्न भएको संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै