आज राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा ठूलो पानी पर्न सक्ने सम्भावना

काठमाण्डाै – अहिले कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा तथा कोशी, लुम्बिनी र गण्डकीका थोरै ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज खोटाङ, दोलखा, कास्की, लमजुङ, प्यूठानमा मध्यमदेखि ठूलो वर्षा भएको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको र ती क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेकाले त्यस क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्यूठानको हंशपुर जलमापन केन्द्रका अनुसार पश्चिम राप्ती नदीले सतर्कता तह पार गरेको छ । अर्घाखाँचीको राङसिङ जलमापन केन्द्रले पनि सतर्कता तह पार गरेकोले सतर्कता अपनाउन महाशाले भनेकाे छ । स्रोत उज्यालो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img