अन्तरास्ट्रिय एकल महिला दिवस मनाईयाे

हिम लेकाली अर्घाखाँची । १५ अाैं अन्तर्राष्ट्रिय एकल महिला दिवस सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
” समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तीकरण “भन्ने मुल नाराका साथ आज याे दिवस ( 23 जुन 2025 ) नेपाल संगै बिश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
मानव अधिकारका लागि महिला ,एकल महिला समूह अर्घाखाँचीकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
एकल महिला समूह संस्थापक अध्यक्ष खगिश्वरा बस्यालकाे अध्यक्षता सम्पन्न अन्तरकृया कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले एकल महिलाकाे मानव अधिकारकाे सम्मान र उनिहरूलाई सुरक्षा प्रदान गर्नु हामी सबैकाे दाइत्व भएकाे बताउनु भयाे ।
उहाँले लाेकतन्त्र आए पनि नेपाली समाजमा अझै पनि एकल महिलालाई हेर्ने द्रिष्टिकाेण ठिक नभएकाे उनिहरूलाई निर्धाे मानेर हेप्ने ,बाेक्सिकाे आराेप लगाउने, लगायतका धेरै घरेलु हिंसा खेप्दै आएका छन् । याे दुखद कुराहाे यस्ता बिषयमा सबैले आवाज उठाउन जरूरि भएकाे बताउँदै ,उहाँहरूकाे दुख पिडामा आफुले हरबेला साथ सहयाेग प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नूमलाल पन्थी ,नेपाली काँग्रेसका प्रतिनिधि हरि दमाशे ,नेकपा माअाेवादी केन्द्र बाट कमला भण्डारी भुसाल , नेपाल पत्रकार महासंघका काेषाध्यक्ष रूद्रमणि भुसाल , कल्याणी सेवा नेपाल उप सचिव कमला खनाल भण्डारी ,अन्तरपार्टी महिला सन्जाल जिल्ला अध्यक्ष चन्द्रा गैरे , लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्ने बक्ताहरूले एकल महिलाहरू अहिले पनि शाेक ,भाेक ,हिंसा र स्वास्थ्य समस्या संग जुधिरहेका हुँदा उनिहरूकाे पहुँचका लागि राज्यले सीप मुलक तालिम ,जीवन जीउनकाे लागि पेसा ब्यवसायमा सहयाेग प्रदान गर्दै आर्थिक सशक्तीकरणकाे कार्यक्रम सन्चालन गरि गाँउ टाेल सम्म पुर्याउनु पर्ने बताउनु भयाे ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष तुल्सा भुसाल र सन्चालन सचिव बिष्णु खड्काले गर्नु भएकाे थियाे । रेयाली बजार परिक्रमा पछि सन्धिखर्क नगरपालिका सभाहलमा पुगी अन्तरक्रिया कार्यक्रममा परिणत भएकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img