२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

चिन्ताजनक जिन्दगी

निम्बतरु

जिन्दगीको मात्रै कुरा गर्यो भने त एन्जाइटी
धेरै चासो दियो भने पनि तनाव
लगावले झन् छट्पटी
भएजति यै जिन्दगीसँग छ

ब्रम्हनालमा सुताएर पनि
पुन: एकपटक जीवित बनाएर फर्काएको हो जिन्दगीलाई
चितामा जलिरहेको लाशले
नयाँ पाठको नयाँ अध्याय पढाएर पढाएको छ
तब पनि जिन्दगीसँग
जब लगाव बस्छ
तब घोर तनाव हुन्छ
जिन्दगीलाई चिहानघाट सम्झेर हिड्नु श्रेयस्कार हुन्छ
नत्र घोर तनाव

के के न गर्यो भनेको
नयाँ उपन्यास लेखेर
पशुपतिनाथको घाटमा पढ्छ जिन्दगीले
तिमीले आफ्नै काखमा
जिन्दगी मरिरहेको देखेनौ क्यारे ?
थप तनाव
जिन्दगी जिन्दगी ।

मानिस जब देशसँग निराश बन्छ
तब पलायन हुन्छ
ती पलायन यात्रामा पक्कै दास बन्छन्
बरु स्वदेशमा नै रैती बन्नु मनासिव
बरु झोले बन्नु वेश
त्यस्तो कायर भएर
देशसँग त्रसित मानसिकतामा
बसाइँ सर्नुभन्दा
रैती बनेर नै बस्नु वेश
बरु हजारपटक घाँटी सेरियोस्
बाँच्नु त छ छ स्वदेशमा नै
साथी हो
जिन्दगी हो
पटक -पटक आउदैन
मौका आउदैन
मौनतामा अवसर खोज्नु नै पर्छ
स्वदेश फर्क
छ स्वर्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै