आशा

निम्बतरु

प्रेम आशा हो किनभने

त्यो साथ पाउने अपेक्षा प्रेम हो,

उसको हाँसोको कल्पना प्रेम हो,

टाढा हुँदा पनि नजिक हुने भावना प्रेम हो,

र विछोडको डरमा पनि पुनर्मिलनको आशा प्रेम हो

यो आशा यस्तो हुन सक्छ:

उसले पनि मलाई माया गर्छ भन्ने विश्वास।

कहिल्यै छुटिन्नौं भन्ने सपना।

एक दिन उसले मेरो भावना बुझ्नेछ भन्ने भरोसा।

भविष्यमा सँगै जीवन बिताउने चाहना।
प्रेमको अन्तिम धागो नै आशा हो
प्रेममा आशा भन्नाले एकै प्रकारको अपेक्षा होइन

यो आशा यस्तो हुन्छ

हरेक मेसेज साउन्डमा “शायद ऊ हो” भन्ने कल्पना
आशा झ्याल बाहिर कुरिरहेको हुन्छ
तसर्थ कहिलेकाहीँ ह्यलुसिनेसन हुन्छ

पुराना सम्झनामा बाँच्ने
तर भविष्यमा फेरि नयाँ यादहरू
बनाउने चाहना।
कुनै अदृश्य बेखबर पदचाप
सायद ऊ नै आउदैछ भन्ने अनुमान

अनुत्तरित प्रश्नहरूको उत्तर फेरि भेट हुँदा पाइन्छ भन्ने विश्वास

जब आशा हुन्छ, तब प्रेम पलाउँछ;
आशाविहीनता प्रेमको अन्त्यतिर लान सक्छ
प्रेमको प्रमुख स्रोत आशा हो

जो आशा त्यही हो एकमात्र
जुन अँध्यारोमा पनि प्रेम अँकुराउन सक्छ
आशा त यस्तो चीज हो
जो कहिल्यै थाक्दैन

आशा चिहान बाहिर उम्रिन्छ
र जीवितै देखिन्छ
प्रेमले बरु समाधी लिन्छ र पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै