तिमी / तिमी

निम्बतरु

तिमी साथमा भइदिएको भए
जीवन अर्कै पनि हुनसक्थ्यो
जीवनको कथा अर्कै पनि हुनसक्थ्यो

मेरो रवाफ नै अर्कै हुनसक्थ्यो
मेरो तागत र उमेर पनि अर्कै हुनसक्थ्यो
हुनसक्थ्यो बासना चार भञ्ज्याङ पारिसम्म
हुनसक्थ्यो प्रत्येक वसन्त
हुनसक्थ्यो स्वर्ग नै सम्पूर्ण
आज मुटु कसेर बाँचिरहेछु

यदि तिमी मसँग साथ हुन्थ्यौ भने
जून आँगनसम्मै आइपुग्थ्यो
तिम्रो मुस्कानको कारण
तिमी आएपछि कविता बन्न सक्थे
सयौंको संख्यामा काव्य तयार हुन्थे

गीत नै कैल्यै नगाइएको शहर पनि चाहिदैन थियो
तिमी भएको भए
यो अर्केष्टामा पनि हुँदिनँ थें
नोष्टाल्जिक पनि हुँदिनँ थें
यो चिहानमा पनि हुँदैन थें

यदि तिमी मसँग भइदिएको भए
चराहरु आँगन वरिपरि आइपुग्थे
शत्रु भएका फूलहरु पनि
घर नजीक आएर फुल्थे
दानवी प्रभावहरुपनि
तिम्रो कान्तिले निरर्थक हुन्थे

तर तिमी छैनौ
र जीवन,
अब मौन कथा बनेको छ।
मृत प्राय: छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

- Advertisement -spot_img
-Advertisement-spot_img