भूमिकास्थानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि  तालिम सम्पन्न

अर्घाखाँची।  जिल्लाको भूमिकास्थान नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि २ दिने युवा स्वयंसेवक परिचालन तालिम सम्पन्न गरेको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको युवा स्ययंसेवक परिचालन तालिम शनिवार सम्पन्न भएको हो।

भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयाेजक टेकराज भुसालको सहजीकरण सम्पन्न समापन सत्रमा भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, तुवलाल सापकोटा, प्रशिक्षक लिलबहादुर बिक र राजेश पाण्डेकाे उपस्थिति रहेको।

शुक्रबारदेखि शुरु भएको तालिममा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट ५० जना युवाहरुकाे उपस्थिति प्रकाेप, विपत्ति लगायतका विषय प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो।

भूमिकास्थान युवा संजालकाे बैठक सम्पन्न
भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालकाे बैठक सम्पन्न भएको छ।

बैठकले सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ काे स्वीकृत कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद् (संघ सशर्त अनुदान) काे प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयाेजक टेकराज भुसालको नेतृत्वमा सहभागी हुने लगायतका विभिन्न विषयमा निर्णय गरेको संयाेजक भुसालले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै