अर्घाखाँचीमा लैङ्गिक हिंसा सम्बन्धि १६ दिने अभियानको सुभारम्भ

अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँची को आयोजना मा लैङ्गिक हिन्सा सम्बन्धि १६ दिने अभियानको बिधिबत उदघाटन गरि सुभारम्भ गरिएको छ । कार्यक्रम को जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालले उदघाटन गर्नु भएको हो ।

समन्वय प्रमुख भुसालले महिला हिन्सा अन्त्य गर्न सबै सरोकारवार लाग्नु पर्ने बताउनु भएको छ । महिला हिन्सा बढीमात्रामा हुनुका कारण अशिक्षा , बेरोगार , सचेतनाको कमीले गर्दा अहिले पनि समाजमा हिन्साकायम रहेको बताउनु भयो ।

कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल , जिल्ला न्ययाधिश बासुदेब गिरि , प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल , सन्धिखर्क नगरपालिका वार्ड ८ का कार्यवाहक अध्यक्ष नारायण अर्याल , नेकपा एमालेका नगरपालिका अध्यक्ष श्रीकृष्ण भुसाल , नेपाल पत्रकार महासघंका जिल्ला कोषध्यक्ष रुद्रमणि भुसाल , एकहल महिला संञ्जालकी सस्थापक अध्यक्ष खगिश्वर बस्याल बिभिन्न पाटीका महिला भातृसंगठनका प्रमुख वा प्रतिनिधि लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम पुष्पा भुसालको संचालन महिला बालबालिका तथा जेष्ठ नगरिक साखाका प्रमुख बेलकुमार परियारको स्वाग मनतब्य र नगरमहिला उस्थान समितिकी अध्यक्ष पदमा भुसालको अध्यक्षतामा सम्पन् भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

- Advertisement -spot_img
-Advertisement-spot_img