क्रान्तिको सपना पुरा गर्न दियो बालेर आएका छौ: नेता केसी

अनिल नेपाली, अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले जिल्लाको सितगंगा नगरपालिकामा ८ औं पार्टी पुनर्गठन दिवस भब्य रूपमा मनाएको छ ।

कार्यक्रमको तस्बिर

नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा कपिलबस्तु अर्घाखाँचीका जिल्ला इन्चार्ज जुझारुले जनताका सपनाहरूलाई अधुरो छोडेर क्रान्ति प्रति धोका दिइएर क्रान्तिको झन्डा लुकाएर राखेका प्रचण्ड बाबुराम बाट आफुहरुले झन्डा खोसेर ल्याएर नेपालमा क्रान्तिको सपना पूरा गर्न दियो बालेर आफ्नो पार्टी आएको बताउदै नेपालमा प्रचण्ड बाबुरामले क्रान्तिलाई धोका दिएर ससदीय व्यबस्थामा पतन भएको बताउदै देशमा अहिले रहेको सरकार दलाल पुँजिपती बर्गको भएको भन्दै यसबिरूद्व शान्तिपूर्ण संघर्ष गर्ने यसलाई कमजोर ठानिए कडा सघर्ष गर्ने बताए नेपाली जनताले धेरै पटक भोट हालेपनी दलालहरूको जीवनशैलीमा परिबर्तन भएपनि बास्तविक जनताको जीवनमा परिवर्तन आउन नसकेकोले नेपालमा संसदीय चुनाव दलालहरूको चुनाव भएको भन्दै यसका बिरूद्व जनमत संग्रह गर्नुपर्ने यसका लागि सबै जनता तयार रहेको बताए ।

कार्यक्रममा नेकपाका नेता कार्यकर्ता शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका जिल्ला सेक्रेटरी खेम घर्ती मगरको अध्यक्षता नेकपाका जिल्ला सदस्य अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नबिन खड्काको सञ्चालन जिल्ला सदस्य मोहन बिरकट्टाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अबसरमा नेकपा ले सितगंगा नगरपालिकामा दिप प्रज्वलनको कार्यक्रम आयोजना गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै