Homeराजनीति घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित प्रेस लुम्बिनी २०७९ चैत्र ५ गते १५:०८ मा प्रकाशित ५ चैत, काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । राजनीति यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?खुसी (0%)दुःखी (0%)अचम्मित (0%)हाँस्यास्पद (100%)आक्रोशित (0%) तपाईको प्रतिक्रिया सम्बन्धित खबर नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : प्रदीप... प्रेस लुम्बिनी - २०८० जेष्ठ ४ गते १३:२१ मा प्रकाशित 0 नेकपा (एस)लुम्बिनी प्रदेशको मोर्चा संगठनको बैठक सम्पन्न हृदय भुसाल - २०८० बैशाख ३० गते २३:३९ मा प्रकाशित 0 गण्डकीमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त प्रेस लुम्बिनी - २०८० बैशाख २९ गते १३:३६ मा प्रकाशित 0 टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित प्रेस लुम्बिनी - २०८० बैशाख २७ गते १४:२८ मा प्रकाशित 0 - Advertisement - लाेकप्रिय भर्खरै समाज समाजवादी प्रेस संगठन पुर्वी रुकुमको प्रथम अधिवेशन सम्पन्न समाज लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रको बजेट कटाैती हुदैन : मन्त्री पाण्डे आर्थिक शेयर बजारले नयाँ बजेटलाई रुचाएन समाज समाजबादी प्रेस संगठन रोल्पाको प्रथम अधिबेशन सम्पन्न समाज प्रधानमन्त्रीको भारत भ्रमण निजि क्षेत्र उत्साहित हुने योजना ल्याउनु पर्छ: जमशेर मियाँ