माओवादीले १४ समानुपातिक सांसदकाे नाम टुङ्गाे लगायाे

Workplace

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम सिफारिस गरेको हो ।

Workplace

माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् :

खस/आर्य पुरुष
हितराज पाण्डे

खसआर्य महिला
विमला सुवेदी

ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा

आदिवासी जनजाती महिला
दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ

मधेसी/महिला
मिना यादव र उमरावती देवी यादव

दलित पुरुष
रणेन्द्र बराली

दलित महिला

सुशीला श्रीपाली ठकुरी

थारु महिला

रुपा सोसी चौधरी

मुस्लिम महिला
कल्पना मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै