पहिरो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Workplace

गोरुसिंगे । निरन्तर वर्षाका कारण पहिरो खसेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

चन्दौटा- भालुवाङ सडकखण्डको धानखोलामा पहिलो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुका अनुसार निरन्तर बर्षाका कारण धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।अवरुद्ध सडक खोल्न केही समय लाग्नेछ प्रहरीले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

0

अर्घाखाँचीमा ८९ हजार ५ सय ३१ मत खस्यो

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै