विप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा मसाल जुलुस

Workplace

अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीकाे आयाेजनामा राजबन्दी रिहा र एसपीपी सम्झौता खारेजीकाे माग गर्दै भक्तिटाेल चाेकमा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।

विशेध प्रदंशन लाई सम्बाेधन गदै नेकपाका जिल्ला सेत्रेटरी खेम घतिले नेपालकाे स्वाधीनता राष्ट्रियमा आच आउने सरकारले गरेको एमसिसि सम्झौता खारेज गनुपनें बताउदै सरकारले अनावश्यक रूपमा बृद्वि गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्वि राेक्नु पनें बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै